काठमाडौं – सिभिल बैंकमा जागिर खुल्ला भएको छ । बैंकमा ४ पदका लागि कर्मचार माग गरेको हो । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेसनसिप म्यानेजर पदका लागि केहि, ओप्रेसन-इन-चार्ज पदका लागि केहि र ओप्रेसन असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले ५ फ्रेवरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।