काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्थाले १००% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
संस्थाको उक्त हकप्रदको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्