लाष्ट रिमाइन्डर :
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
लाभांश : ४५%
बुकक्लोज हुने मिति : माघ १३ गते (सोमबार)
सुरक्षित गर्ने मिति : आज (माघ १२ गते, आइतबार)
सभा हुने मिति : माघ २६ गते
विवरण :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ४५% लाभांश सुरक्षित गर्ने आज आइतबार (माघ १२ गते) अन्तिम दिन हो । माघ २६ गते साधारण सभा बोलाएको कम्पनीले सोमबार (माघ १३ गते) देखि २६ गतेसम्म बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
३०% बोनस सेयर र कर प्रयोजन सहित १५% नगद लाभांश दिन
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
बैठक भत्ता र सुविधा सम्बन्धमा छलफल गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अधिकृत पुँजी वृद्धि गरी २ अर्ब रुपैयाँ पुर्याउनका लागि स्वीकृति लिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
भरतपुर गार्डेन रिर्सोट, चितवनमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्