काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४५% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले पौष २१ गते संस्थाद्वारा प्रस्तावित ३०% बोनस सेयर र कर प्रयोजन सहित १५% नगद लाभांश स्वीकृत गरेको हो ।
राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ । तर, कम्पनीले हालसम्म एजीएम बस्ने मितिबारे जानकारी भने गराएको छैन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्