×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा डिप्रोक्स लघुवित्तको ३०% बोनस सेयर र १५% नगद लाभांश स्वीकृत !

GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकद्वारा डिप्रोक्स लघुवित्तको ३०% बोनस सेयर र १५% नगद लाभांश स्वीकृत !

२२ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४५% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले पौष २१ गते संस्थाद्वारा प्रस्तावित ३०% बोनस सेयर र कर प्रयोजन सहित १५% नगद लाभांश स्वीकृत गरेको हो । 
राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ । तर, कम्पनीले हालसम्म एजीएम बस्ने मितिबारे जानकारी भने गराएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: