एभरेष्ट बैंकले माग्यो जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २३ पुष २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – एभरेष्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले १५ मार्च भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !