×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकले १७.३२% नगद लाभांश सेयरधनीको बैंक खातामा पठायो

GLOBAL IME BANK

गण्डकी विकास बैंकले १७.३२% नगद लाभांश सेयरधनीको बैंक खातामा पठायो

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गण्डकी विकास बैंकले आफ्नो सेयरधनीको बैंक खातामा १७.३२% नगद लाभांश पठाउन  थालेको छ । बैंकको गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारणसभाले कर प्रयोजन सहित १७.३२% नगद लाभांश अनुमोदन गरेको थियो । 
बैंकले सभामा पारित भएको १७.३२% नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । बैंकले पुस १५ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा उक्त रकम जम्म गरिदिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: