काठमाडौं – गण्डकी विकास बैंकले आफ्नो सेयरधनीको बैंक खातामा १७.३२% नगद लाभांश पठाउन थालेको छ । बैंकको गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारणसभाले कर प्रयोजन सहित १७.३२% नगद लाभांश अनुमोदन गरेको थियो ।
बैंकले सभामा पारित भएको १७.३२% नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । बैंकले पुस १५ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा उक्त रकम जम्म गरिदिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्