
काठमाडौँ – आन्तरिक राजश्वका कम्युटर अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ ले मङ्गलबार घुससहित एक कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामकुमार अधिकारी रहेका छन् । उनि १० हजारसहित पक्राउ परेका हुन
सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले जानकारी दिए । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्