![](https://1.bp.blogspot.com/-AHPcG2YhOYY/Xha6AIkryXI/AAAAAAABWOI/IUmZL4GYIFIjApdj6uHhadGMIh9WqJaJACLcBGAsYHQ/s640/Gol.jpg)
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रति तोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।