×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रति तोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: