लाष्ट रिमाइन्डर :कम्पनी : गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी
लाभांश : ६.५%
बुकक्लोज हुने मिति : आइतबार, पुस २२ गते
सुरक्षित गर्ने अन्तिम मिति :आज (सोमबार, पुस २१ गते)
सभा हुने दिन : पुस २९ गते
विवरण :
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ६.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस २२ गतेदेखि बुकक्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
६.५% नगद लाभांश वितरण गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
गुहेश्वरी भवन, हरिहर भवन ललितपुरमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्