×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीलाई जारी पुँजी घटाउन उच्च अदालत पाटनको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुनर्बीमा कम्पनीलाई जारी पुँजी घटाउन उच्च अदालत पाटनको अनुमति

Artha Sarokar

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – उच्च अदालत पाटनले नेपाल पुनर्बीमा कम्पनीलाई जारी पूँजी घटाउन स्वीकृती दिएको छ। कम्पनीले उच्च अदालतको गत माघ १ गतेको फैसलाबाट उक्त स्वीकृती पाएको हो। 
कम्पनीले जारी पूँजी घटाउने स्वीकृत पाएसँगै अब कम्पनीको पूँजी १० अर्ब हुनेछ । कम्पनीको २०७५ पुस १३ मा सम्पन्न विशेष साधारण सभाले पनि जारी पँजी १५ अर्ब रुपैयाँबाट घटाएर १० अर्ब कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो । 
त्यसपश्चात कम्पनी  १० अर्ब कायम गर्न अदालती प्रक्रियामा गएको थियो। उक्त प्रकृयाका लागि कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनले गत कार्तिक २८ मा दिएको निवेदनको फैसलाको पूर्ण पाठ कम्पनीले गत माघ १ गते प्राप्त गरेको हो।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी