
काठमाडौं । उच्च अदालत पाटनले नेपाल ट्रष्टको जग्गामा यति समुहले बनाइरहेको भवनको काम रोक्न आदेश दिएको छ । शुक्रबार उच्च अदालतका मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो ।
अधिवक्ता परिवर्तन राईले अवैधानिक ढंगबाट सरकारले नेपाल ट्रष्टको जग्गा भाडामा दिएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।
अदालतले दुवै पक्षलाई छलफलको लागि माघ १ गतेका लागि बोलाएको छ ।
मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको रिटमा दाबी गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्