×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनसमा मूल्य समायोजनपछि हिमालयन बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK

१०% बोनसमा मूल्य समायोजनपछि हिमालयन बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : हिमालयन बैंक
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५१३ रुपैयाँ ६४ पैसा 
सभा हुने मिति : माघ २९ गते
विवरण :
हिमालयन बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५१३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 

सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र करसहित १२% नगद लाभांश दिन
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी