लाष्ट रिमाइन्डर :
कम्पनी : हिमालयन बैंक
लाभांश : २२%
बुकक्लोज हुने मिति : माघ १३ गते (सोमबार)
सुरक्षित गर्ने मिति : आज (माघ १२ गते, आइतबार)
सभा हुने मिति : माघ २९ गते
विवरण :
हिमालयन बैंकको २२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माघ २९ गते साधारण सभा गर्न यसले माघ १३ गते (सोमबार)देखि बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र करसहित १२% नगद लाभांश दिन
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्