लाष्ट रिमाइन्डर :
कम्पनी : हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी
लाभांश : १२%
बुकक्लोज हुने मिति : बिहिबार (पुस १७ गते)
लाभांश सुरक्षित गर्ने मिति : आज ( बुधबार, पुस १६ गते)
सभा हुने मिति : पुस २८ गते
विवरण :
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको १२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २८ गते हुने साधारण सभाको लागि कम्पनीले बिहीबार बुक क्लोज गर्दैछ।
सभामा पेस हुने प्रस्तावहरु :
१२% नगद लाभांश दिने
प्रबन्ध पत्र संशोधन गर्ने
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्