एजिएम नोटिस :
कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : आज (शुक्रबार, पुस १८ गते)
विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज सहमति (संस्था) विजयचोक, गैडाकोट, नवलपुरमा बिहान ११ बजे हुने भएको छ । कम्पनीले सभाका लागि पुस ४ गतेबाट बुकक्लोज गरेको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस र ५% नगद लाभांश दिने
२५% हकप्रद ल्याउने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्