काठमाडौं – स्याङ्जाको वालिङ्गमा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त र पर्वतको कुस्मामा केन्द्रिय कार्यालय रहेको जनसेवी लघुवित्तलको एकीकृत कारोबार बुधबार (पुस २३ गते) देखि सुरु भएको छ । मर्जरपछि कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ११ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनीको गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्