×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकले माग्यो अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी, +२ पासले पनि आवेदन दिन पाइने

GLOBAL IME BANK

कर्णाली डेभलपमेन्ट बैंकले माग्यो अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी, +२ पासले पनि आवेदन दिन पाइने

२५ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले २ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: