
काठमाडौं । कुमारी बैंक लिमिटेडले देव: विकास बैंकलाई गाभ्ने भएको छ । यी दुवै बैंकबीच बुधबार साँझ होटल रियटमा समझदारी भएको हो ।
कुमारीले देवलाई १००:८६ सेयर स्वाप रेसियोमा अक्वायर गर्न लागेको हो । हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रूपैयाँ रहेको छ।
कुमारी बैंकले यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो।
मर्जरपछि बैंकको चुक्तापूँजी बढेर १२ अर्ब बढी पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्