×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार लक्ष्मी बैंकको एटीएम नचल्ने, यस्तो छ कारण !

GLOBAL IME BANK

आइतबार लक्ष्मी बैंकको एटीएम नचल्ने, यस्तो छ कारण !

३ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंकको एटीएम सेवा माघ ५ गते (आइतबार) बन्द हुने भएको छ ।  । बैंकले नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि एकदिन साे सेवा बन्द गर्न लागेको हो ।
बैंकको डेबिट कार्ड तथा एटीएम सेवा प्रदान गर्ने ईएफटी स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको छ । त्यसैले उक्त नयाँ ईएफटी स्वीचमार्फत सेवा शुरु गर्नुपर्ने भएको र सो नयाँ प्रविधिमा स्थान्तरण गर्नका लागि माघ ५ गते एटीएम सेवा बन्द हुन लागेको बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: