
काठमाडौं । लक्ष्मी बैंकको एटीएम सेवा माघ ५ गते (आइतबार) बन्द हुने भएको छ । । बैंकले नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि एकदिन साे सेवा बन्द गर्न लागेको हो ।
बैंकको डेबिट कार्ड तथा एटीएम सेवा प्रदान गर्ने ईएफटी स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको छ । त्यसैले उक्त नयाँ ईएफटी स्वीचमार्फत सेवा शुरु गर्नुपर्ने भएको र सो नयाँ प्रविधिमा स्थान्तरण गर्नका लागि माघ ५ गते एटीएम सेवा बन्द हुन लागेको बैंकले जानकारी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्