Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकमा अभिलाषा पन्त शर्मा नियुक्त

अर्थ सरोकार

काठमाडौँ – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अभिलाषा पन्त शर्मा नियुक्त भएकी छिन् । संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको ११७ औं बैठकले अभिलाषा पन्त शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK