×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जिन्दगी के हो ? हेर्नुहोस् १० मनछुने भनाइहरु…

१. तपाईं जव एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्ति राख्नुहुन्छ, त्यो शक्ति नै जिन्दगी हो । 
२. तपाईं सफल हुन जुन संघर्ष गर्नुहुन्छ, त्यो संघर्षको सबैभन्दा नमिठो क्षण नै जिन्दगी हो । यति पार गरेर जव तपाईं सफल हुनुहुन्छ, त्यो साफलताको पहिलो मिठो पल नै जिन्दगी हो । 
३ . जव हरेक चुनौती पार गर्दा पनि तपाईं सफलताको नजिक छु जस्तो मान्नुहुन्न नि, त्यो भोगाई नै जिन्दगी हो । जव अर्को खुड्किलोमा सफलता मिल्छ नि, त्यो भ्रम चिरिनु नै जिन्दगी हो । 
४ . राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउमै भएर पनि चिन्न सक्दैन । तर यो यथार्थ धेरै भोगाईपछि मात्र मानिसले बुझ्दछ, त्यो बुझाइ नै जिन्दगी हो । 
५ . तपाईं संसारमा सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ? उसलाई झन् बढी माया गर्नुहोस्, किनकि त्यो माया नै जिन्दगी हो । 
६ . जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ । तपाईंले यो तथ्य बुझेको दिन तपाईंले देख्ने संसार नै जिन्दगी हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: