×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५% बोनसमा मूल्य समायोजनपछि लुम्बिनी विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

GLOBAL IME BANK
SHREE KESH

५% बोनसमा मूल्य समायोजनपछि लुम्बिनी विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लुम्बिनी विकास बैंक
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १९४ रुपैयाँ २९ पैसा
विशेष साधारण सभा : पुस २९ गते

विवरण :
लुम्बिनी विकास बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ७५९ रुपैयाँ ९ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 

सभामा पेस हुने प्रस्तावहरु :

५% बोनस सेयर र १५% नगद लाभांश दिने 
 कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासखुद नाफा : ११ करोड ९९ लाख ३९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ५५ पैसा
प्रतिसेयर नेटवर्थ : १६५ रुपैयाँ ४१ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: