
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माछपुच्छ्रे बैंकलाई सेयर कारोबार गर्न लाइसेन्स दिएको छ । बोर्डले माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे बैंकिङ एण्ड मर्चेन्टलाई मर्चेन्ट बैंकिङको कारोबार गर्नको लागि लाइसेन्स दिएको हो ।
माछापुच्छ्रे बैंकिङ एण्ड मर्चेन्टको चुक्ता पूँजी २० करोड रहेको छ । लाइसेन्स पाएसँगै कम्पनीले मर्चेन्ट बैंकिङको कारोबार छिटै सुरु गर्ने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्