काठमाडौं – महुली सामुदायीक लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुको खातामा ११.५७९% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले बिहीबार (माघ २ गते) बाट लगानीकर्ताको बैंक खातामा पठाउन थालेको हो ।
हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई महुलीले खाता अपडेट गर्न आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्