काठमाडौं – मञ्जुश्री फाइनान्स कम्पनीले आफ्नो सेयरधनीहरुको बैंक खातामा ९.८०% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १.७५% बोनस सेयर र ९.८०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
उक्त पारित भएको नगद लाभांश कम्पनीले पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद जम्मा गरिदिएको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न मञ्जुश्रीले भनेको छ । अनिमात्र नगद खातामा आउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्