×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सद्वारा ९.८०% नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु

GLOBAL IME BANK

मञ्जुश्री फाइनान्सद्वारा ९.८०% नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मञ्जुश्री फाइनान्स कम्पनीले आफ्नो सेयरधनीहरुको बैंक खातामा ९.८०% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १.७५% बोनस सेयर र ९.८०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
उक्त पारित भएको नगद लाभांश कम्पनीले पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद जम्मा गरिदिएको हो ।  नगद लाभांश खातामा नआएका सेयरधनीलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न मञ्जुश्रीले भनेको छ । अनिमात्र नगद खातामा आउनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: