×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले माग्यो ३ पदका लागि १ सय ३५ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकले माग्यो ३ पदका लागि १ सय ३५ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि १ सय ३५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि २५ जना, ट्रेनी असिस्टेन्ट पदका लागि ८० जना र मिक्रो बैंकिङ्गका लागि ३० जना कर्मचारी माग गरेको छ । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: