काठमाडौँ – मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि १ सय ३५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि २५ जना, ट्रेनी असिस्टेन्ट पदका लागि ८० जना र मिक्रो बैंकिङ्गका लागि ३० जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्