×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २६.५४ अंकले घट्यो बजार, १ अर्व ९७ करोड माथिको कारोबार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सोमबार २६.५४ अंकले घट्यो बजार, १ अर्व ९७ करोड माथिको कारोबार

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार २६.५४ अंकले घटेर १३१७.११ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९७ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल २० करोड ९२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबार सबै उपसुचक भने घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्स र ग्लोबल आइएमइ बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर कम्पनी र सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: