
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २०.८५ अंकले बढेर १२८४.२३ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ३० लाख ५५ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ४८ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको कुल ७ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनएमबि बैंक र नेपाल बैंकको भएको छ ।
यस्तै, आइतबार होटल्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र अन्य उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । जसमा सबैभन्दा धेरै व्यापार समुह बढेको छ । व्यापार समुह ८ दशमलव १८ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै बिसाल बजार कम्पनी र रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रैरांग हाइड्रोपावर डेभलपमेन्ट र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्