
एजिएम नोटिस :
कम्पनी : नबिल बैंक
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २२ गते
विवरण :
नबिल बैंकले ३४% लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर र बोनसमा लाग्ने करसहित २२% नगद लाभांश दिने,
प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने,
संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्