प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४६६ रुपैयाँ ६७ पैसा
साधारण सभा : माघ २६ गते
विवरण :
नागबेली लघुवित्तको २६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४६६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
२६% बोनस सेयर र कर प्रयोजनको लागि १.३६% नगद लाभांश दिने
४ बराबर १ (२५%) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
सेयर स्वामित्व परिवर्तन गर्ने
कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्