काठमाडौं – नेको इन्स्योरेन्सले ८.४२% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति ३८४ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ८.४२% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश प्रस्ताव नियामक निकाय बिमा समिति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्