×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले १०% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंकले १०% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

Artha Sarokar

१ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बैंकले १०% नगद लाभांश आफ्नो सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकको पुस २५ गते बसेको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १५% बोनस सेयर र १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
बैंकले पुस २५ गतेबाट नै डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । यता, नेपाल बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी