×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २०.७९ अंकले घट्यो बजार, ९६ करोड ५० लाखमाथिको कारोबार हुँदा नेप्से १२७६.६८ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार २०.७९ अंकले घट्यो बजार, ९६ करोड ५० लाखमाथिको कारोबार हुँदा नेप्से १२७६.६८ विन्दुमा

Artha Sarokar

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार २०.७९ अंकले घटेर १२७६.६८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ५० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार डिप्रोक्स लघुवित्तको भएको छ । यस कम्पनीको कुल ८ करोड २६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमइ बैंकको भएको छ ।
यता, आइतबार सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै जानकी फाइनान्स र मिथिला लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी