
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार २०.७९ अंकले घटेर १२७६.६८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ५० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार डिप्रोक्स लघुवित्तको भएको छ । यस कम्पनीको कुल ८ करोड २६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमइ बैंकको भएको छ ।
यता, आइतबार सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै जानकी फाइनान्स र मिथिला लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्