काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर १९) को सेयर कारोबार ३ दिनको लागि रोक्का गरेको छ । कम्पनीले सेयर कारोबार गरेको रकम भुक्तानी तथा राफसाफ गर्न नसकेकाले कारोबार रोक्का गरिएको हो ।
लगानीकर्ताहरुले १९ नम्बरको यो ब्रोकर कम्पनीबाट अब ३ दिनपछि मात्र सेयर कारोबार गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले सेयर कारोबारको पैसा निर्धारित मितिमा राफसाफ गर्न नसके कारोबार नै बन्द गर्ने प्रवधान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्