×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले गर्यो नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको सेयर कारोबार रोक्का, यस्तो छ कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेले गर्यो नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको सेयर कारोबार रोक्का, यस्तो छ कारण

Artha Sarokar

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर १९) को सेयर कारोबार ३ दिनको लागि रोक्का गरेको छ । कम्पनीले सेयर कारोबार गरेको रकम भुक्तानी तथा राफसाफ गर्न नसकेकाले कारोबार रोक्का गरिएको हो ।
लगानीकर्ताहरुले १९ नम्बरको यो ब्रोकर कम्पनीबाट अब ३ दिनपछि मात्र सेयर कारोबार गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले सेयर कारोबारको पैसा निर्धारित मितिमा राफसाफ गर्न नसके कारोबार नै बन्द गर्ने प्रवधान छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी