
काठमाडौं । नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र श्रमिकका परिवारलाई लक्षित गरी बचत तथा कर्जा योजना ल्याएको छ ।
यस योजना बैंकका चार शाखा वदिवार्स, जनकपुर, लहान र मिर्चैयामा उपल्ब्ध हुने बैंकले जनाएको छ । एकसय भन्दा बढी वैदेशिक रोजगारमा जाने सम्भावित श्रमीकहरुको उपस्थिती रहेको उक्त प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकलाई कर्जा स्वीकृति पत्र हस्तान्तण गरेको हुन् ।
बैंकले प्रेदश नं २ सरकार र डिएफआइडिरयूकेएड सीपको सहकार्यमा उक्त प्रेदशमा वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सुविधा प्रदान गर्ने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्