काठमाडौं – नेपाल टेलिकमले आफ्नो सेयरधनीहरुलाई ४५% नगद लाभांश बैंक खातामा पठाउन थालेको छ । कम्पनीले साधारणसभा सम्पन्न भए लगत्तै उक्त नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो। कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफबाट ४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यता, कम्पनीले पुस १४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्