×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा दुई माइक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत

Artha Sarokar

१७ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई माइक्रोफाइनान्सको सेयर सूचिकृत भएको छ । समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी कुल ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएको हो । 
जसमध्ये समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर र  मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी