
काठमाण्डौ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएको छ मर्जर प्रक्रिया आउँदो वैशाखभित्र पूरा गरिसक्ने सहमति दुवै संस्थाले गरेका छन् । मर्जरका लागि डीडीए तयार गरिने र संयुक्त मर्जर समितिले सेयर स्वाप अनुपात १००ः९५ कायम गर्ने सहमति पनि भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र वित्तीय संस्था महुली लघुवित्तका १५ जिल्ला र नवकिरण भने राष्ट्रस्तरको कार्यक्षेत्र बनाई सेवा प्रवाह गरिरहेको छ ।
सम्झौताको बुँदा नम्बर ९ (ग) मा ‘सेयर कारोवार रोक्का गर्ने’ भनिएको छ । तर बुधबार महुली लघुवित्तको सेयर कारोवार भयो । बुधबार कम्पनीको सेयर मूल्य पनि बढेको छ । यता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीली महुली लघुवित्तसँग मर्जर प्रक्रियामा जान लागेको नवीकरण लघुवित्त नन लिष्टेड कम्पनी भएकाले सेयर कारोबार रोक्का गर्न आवश्यक नभएको दावी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्