×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्तको सम्झौता नेप्सेले मानेन, प्रवक्ता पराजुली भन्छन्, ‘सेयर कारोबार रोक्का गर्न आवश्यक भएन…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महुली लघुवित्तको सम्झौता नेप्सेले मानेन, प्रवक्ता पराजुली भन्छन्, ‘सेयर कारोबार रोक्का गर्न आवश्यक भएन…’

Artha Sarokar

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएको छ मर्जर प्रक्रिया आउँदो वैशाखभित्र पूरा गरिसक्ने सहमति दुवै संस्थाले गरेका छन् । मर्जरका लागि डीडीए तयार गरिने र संयुक्त मर्जर समितिले सेयर स्वाप अनुपात १००ः९५ कायम गर्ने सहमति पनि भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र वित्तीय संस्था महुली लघुवित्तका १५ जिल्ला र नवकिरण भने राष्ट्रस्तरको कार्यक्षेत्र बनाई सेवा प्रवाह गरिरहेको छ ।
सम्झौताको बुँदा नम्बर ९ (ग) मा  ‘सेयर कारोवार रोक्का गर्ने’  भनिएको छ । तर बुधबार महुली लघुवित्तको सेयर कारोवार भयो । बुधबार कम्पनीको सेयर मूल्य पनि बढेको छ । यता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीली महुली लघुवित्तसँग मर्जर प्रक्रियामा जान लागेको नवीकरण लघुवित्त नन लिष्टेड कम्पनी भएकाले सेयर कारोबार रोक्का गर्न आवश्यक नभएको दावी गरेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी