×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ७.०५ अंकले घट्यो बजार, १ अर्व ५८ करोड माथिको कारोबार

GLOBAL IME BANK

बुधबार ७.०५ अंकले घट्यो बजार, १ अर्व ५८ करोड माथिको कारोबार

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ७.०५ अंकले घटेर १३१३.४२ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ४९ लाख १४ हजार ४ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५८ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार ग्लोबल आइएमइ बैंकको भएको छ । यस कम्पनीको कुल ६१ करोड १२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल बैंक र सूर्या लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबार जीवन बीमा उपसुचकर बढेको छ भने बाँकी सबै घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर कम्पनी र कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: