काठमाडौं – एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले ४७ लाख ५५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्नको लागि रेटिङ गराएको छ । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
कम्पनीले प्रतिकित्ता १ं०० रुपैयाँ अंकित मूल्यमा ४७ करोड ५५ लाख रुपैयाँ बराबर आइपीओ जारी गर्न लागेको हो । कम्पनीको गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । एनआइसी एसिया बैंकको सहायक कम्पनीको रुपमा रहेको यो लघुवित्तको जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्