×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आइपीओ आउँदै, हेर्नुहोस् यस्तो छ रेटिङ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आइपीओ आउँदै, हेर्नुहोस् यस्तो छ रेटिङ !

Artha Sarokar

१६ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले ४७ लाख ५५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्नको लागि  रेटिङ गराएको छ । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
कम्पनीले प्रतिकित्ता १ं०० रुपैयाँ अंकित मूल्यमा  ४७ करोड ५५ लाख रुपैयाँ बराबर आइपीओ जारी गर्न लागेको हो । कम्पनीको गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । एनआइसी एसिया बैंकको सहायक कम्पनीको रुपमा रहेको यो लघुवित्तको जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी