काठमाडौं – एनआईसी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा नयाँ अफर स्वरुप क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँ रकम फिर्ता पाउने छन् ।
ग्राहकले पुस १५ (३१ डिसेम्वर २०१९)देखि माघ ११(२५ फेब्रुवरी २०२०) सम्म भिसा कार्डबाट सामान वा सेवा खरिद गर्दा भिसा कार्ड मार्फत भुक्तानी गर्दा सो मात्राको नगद फिर्ता पाउने भएका हुन् ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड प्रयोगकर्ताले सामान वा सेवा खरिदगर्दा न्यूनतम पाँच सय तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने छ । साथै, योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोबार गरिएको हुनुपर्नेछ बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्