×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सले पायो ६०% हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएलजी इन्स्योरेन्सले पायो ६०% हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति !

Artha Sarokar

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले १०ः६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति प्राप्त गरेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । 
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी