काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले १०ः६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति प्राप्त गरेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्