×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन, यी हुन् अन्य संचालक ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK

एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन, यी हुन् अन्य संचालक ! (भिडियो रिपोर्ट)

२७ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन भएका छन् । गोल्याण बैंकको २४औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएपछि उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

बैंकको संचालकमा एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन चयन भएका छन्। हेर्नुहोस्  भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: