
काठमाडौं – एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन भएका छन् । गोल्याण बैंकको २४औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएपछि उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
बैंकको संचालकमा एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन चयन भएका छन्। हेर्नुहोस् भिडियो :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्