
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखरा फाइनान्सले ५ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सको यो नाफा गत वर्षको भन्दा २०.३३% ले बढी हो । गत वर्ष यसै अवधिमा फाइनान्सले ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७४ पैसाले बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०९ पैसा रहेको छ । साथै फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । फाइनान्सका यी दुई सूचक क्रमश: २९.७१% र २१.१०% ले बढेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्