Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत !

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको ऋणपत्र सूचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ। 
बैंकले ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ बिक्री खुला गरेको थियो । बैंकले बिक्री गरेको १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK