×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : प्रभु इन्स्योरेन्सको १६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

GLOBAL IME BANK
SHREE KESH

लाष्ट रिमाइन्डर : प्रभु इन्स्योरेन्सको १६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : प्रभु इन्स्योरेन्स
लाभांश : १६.३२%
बुक क्लोज हुने मिति : माघ १० गते, शुक्रबार 
सुरक्षित गर्ने अन्तिम मिति : आज (माघ ९ गते, बिहिबार)

हुने मिति : माघ २४ गते

विवरण :
प्रभु इन्स्योरेन्सको १६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २४ गते साधारणसभा बस्नेको लागि माघ १० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र कर प्रयोजन सहित ११.३२% नगद लाभांश दिने 
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: