एजिएम नोटिस :
कम्पनी : प्रभु इन्स्योरेन्स
इभेन्ट : साधारणसभा
हुने मिति : माघ २४ गते
विवरण :
प्रभु इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा माघ २४ गते बस्ने भएको छ । सभा प्रयोजनका लागि बैंकले माघ १० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । माघ ९ गते बिहीबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र कर प्रयोजन सहित ११.३२% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजे


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्