×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवमाया तुम्बाहाङ्फेद्वारा उपसभामुख पदबाट राजीनामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शिवमाया तुम्बाहाङ्फेद्वारा उपसभामुख पदबाट राजीनामा

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डा. शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा दिएकी छिन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सपकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।

तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियमको २११ को उपनियमको (१) बमोजिम राजिनामा दिएकि हुन् ।

लगतै संसद सचिवालयमा राजीनामा पत्र पनि दर्ता गराएकी छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: