×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७६ पुस १७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१६ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- १७ गते बिहिबार । जनवरी २, २०२० । पुष शुल्क षष्ठी । 
सूर्योदय । ०६: ५४ । सूर्यास्त : १७:२०   
आजको राशिफल :
मेष –वित्तीय संस्थाबाट सहयोग पाइने। 
वृष – कार्यक्षेत्रमा प्रगति हुने ।
मिथुन – मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्यांकन हुने ।
कर्कट – सरकारी निकायबाट सहयोग मिल्ने ।
सिंह –  आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या – कार्य सम्पादनमा सफलता मिल्ने ।
तुला – आर्थिक क्षेत्रमा सफलता मिल्ने । 
वृश्चिक – आर्थिक कारोबारमा मन्दी आउने ।
धनु – नयाँ कार्यको योजना बन्ने ।
मकर – भुमिमा लगानी गर्ने समय छ ।
कुम्भ – चिताएको कामले तीव्रता लिने ।
मिन – सौदर्यतामा धन खर्च हुने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: